'मृत्यु डायरी' प्रियजन गुमाउनेहरू वा मृत्युलाई चिन्न र बुझ्नेहरूप्रति समर्पित छ । यो वियोगको मात्र कथा नभएर योगको पनि कथा खोज हो । यसभित्र सर्वप्रथम योग त्यसपछि वियोग र वियोगले जुराइदिएको जीवनको सर्वोत्कृष्ट संयोग समेटिएको छ । यो जीवनप्रतिको आसा, भरोसा, आत्मविश्वास र प्रेरणाको कथा हो । क्यान्सर, कोरोना, मोर्फिन, प्यालिएटिभ केयर, मृत्यु र ती विषयवस्तुमाथिको अनुसन्धान र ह्याम्लेटको नियतिको कथा लेखनले पुस्तकलाई रोचक र पठनीय बनाएको छ । The book vividly portrays the depths of human vulnerability and resilience. It explores themes of mortality, palliative care, fear, and the transformative nature of…mehr
'मृत्यु डायरी' प्रियजन गुमाउनेहरू वा मृत्युलाई चिन्न र बुझ्नेहरूप्रति समर्पित छ । यो वियोगको मात्र कथा नभएर योगको पनि कथा खोज हो । यसभित्र सर्वप्रथम योग त्यसपछि वियोग र वियोगले जुराइदिएको जीवनको सर्वोत्कृष्ट संयोग समेटिएको छ । यो जीवनप्रतिको आसा, भरोसा, आत्मविश्वास र प्रेरणाको कथा हो । क्यान्सर, कोरोना, मोर्फिन, प्यालिएटिभ केयर, मृत्यु र ती विषयवस्तुमाथिको अनुसन्धान र ह्याम्लेटको नियतिको कथा लेखनले पुस्तकलाई रोचक र पठनीय बनाएको छ । The book vividly portrays the depths of human vulnerability and resilience. It explores themes of mortality, palliative care, fear, and the transformative nature of human connections, revealing the delicate balance between life and death and imparting invaluable lessons on mortality. "पुस्तकले जीवन र मृत्युलाई गहिरिएर नियाल्ने अवसरमात्र दिएको छैन, जीवन र मृत्युको पाठ पनि सिकाएको छ ।" - के ट्रेल ००० "जीवनबाट बिदा मागेका रेशमलालको कथा हो, 'मृत्यु डायरी' । लेखकले व्यक्तिगत विषय, घटना र चरित्रलाई 'सार्वभौम' बनाइदिएका छन् । लेखक पुस्तकमा पोखिँदा मैले पाएको 'चुरो-कुरो' भनेकै लेखकीय इमान्दारिता हो । पुस्तकले दुईवटा पक्ष पाठकलाई दिएको छ- एउटा 'फिलिङ्स' र अर्को 'गाउँले पारा' । भन्छु" - पुस्तक पढिरहँदा पाठक चलचित्र हेरिरहेको हुनेछन् । - गोपीकृष्ण ढुंगाना साहित्यकार/सञ्चारकर्मीHinweis: Dieser Artikel kann nur an eine deutsche Lieferadresse ausgeliefert werden.
Produktdetails
Produktdetails
Seitenzahl: 278
Erscheinungstermin: 15. September 2023
Nepali
Abmessung: 216mm x 140mm x 16mm
Gewicht: 354g
ISBN-13: 9798223666530
Artikelnr.: 69035360
Herstellerkennzeichnung
Die Herstellerinformationen sind derzeit nicht verfügbar.
Die Herstellerinformationen sind derzeit nicht verfügbar.
Autorenporträt
Tulasi Acharya was born in the South Asian country of Nepal. He completed his Master's degree in English in Tribhuvan University in Kathmandu. He also taught English and Journalism courses at colleges in Nepal, where he authored textbooks on mass communication and journalism. A prolific writer, Acharya published short stories, poems, and articles in Nepali journals, national newspapers and online. He moved to the United States in 2008 to pursue a Master's degree in creative writing. He holds a Ph.D. in Public Administration from Florida Atlantic University, USA. Originally from Nepal, Acharya has a Master's degree in Women's Studies and a degree in Professional Writing. His research interests are disability, policy, gender and sexuality, marginalized narratives, critical theory, and post colonialism, including creative writing and translation.
Es gelten unsere Allgemeinen Geschäftsbedingungen: www.buecher.de/agb
Impressum
www.buecher.de ist ein Internetauftritt der buecher.de internetstores GmbH
Geschäftsführung: Monica Sawhney | Roland Kölbl | Günter Hilger
Sitz der Gesellschaft: Batheyer Straße 115 - 117, 58099 Hagen
Postanschrift: Bürgermeister-Wegele-Str. 12, 86167 Augsburg
Amtsgericht Hagen HRB 13257
Steuernummer: 321/5800/1497
USt-IdNr: DE450055826