जसलाई बिहे पछि सासु-ससुरासंग बस्न मन् लाग्दैन …उसले केटापनि परिवारवाला होइन,अनाथ-आश्रमबाट खोजे हुन्छ
हामी पुरुषहरु बिहेअघि पनि बाघ हुन्छौ र बिहेपछि पनि बाघ नै रहन्छौ…फरक यतिमात्र हो कि …बिहेपछि बाघमाथि दुर्गा-माता बसेको हुन्छिन
मैले तिमीलाई आँखा चिम्लेर विश्वास गरे तर तिमीले मलाई अन्धो नै सम्जियौ
समय आएपछि बुझ्ने छौ मेरो महत्वो …थाहा होलानी …फ्री मा पाउने अक्सिजन अस्पताल पुगेपछि कति महँगो
Dieser Download kann aus rechtlichen Gründen nur mit Rechnungsadresse in A, B, CY, CZ, D, DK, EW, E, FIN, F, GR, H, IRL, I, LT, L, LR, M, NL, PL, P, R, S, SLO, SK ausgeliefert werden.